Date of the Judge Round of “Nepal Hero of Talent”

Date of the Judge Round of “Nepal Hero of Talent”

‘नेपाल हिरो अफ ट्यालेन्ट’ जर्ज राउण्ड

एन्जल मिडिया प्रा. ली.को पहिलो प्रस्तुतिमा भइरहेको प्रतिभाहरुको क्षेत्रको पहिलो रियालिटी सो नेपाल हिरो अफ ट्यालेन्ट’ले दोस्रो चरण अर्थात जर्ज राउण्डको मिति यही असार २५ गते सुरु हुने भएको छ । सातै प्रदेशबाट पहिलो छनौट चरणको अडिसन पार गरेर आएका प्रतिस्पर्धिहरु जर्ज राउण्डमा सहभागी हुनेछन् । जर्ज राउण्डमा सहभागी प्रतिस्पर्धिहरुलाई बरिष्ठ गायक आनन्द कार्की, नायिका एलिना बास्कोटा र वरिष्ट सगींतकार ओम प्रकाश राईले जर्ज गर्नुहुनेछ ।

अनलाईन मार्फत अडिसन यही असार २० गते सम्म खुल्ला रहने छ । नेपाल हिरो अफ ट्यालेन्ट रियालिटी सो को पुर्वाञ्चल क्षेत्रहरु देखि पश्चिमका स्थानहरुमा अडिसन सम्पन्न भइसकेको छ । यस जर्ज राउण्डमा  प्रतिस्प्रर्धा गरी बिभिन्न बिधाहरु नृत्य, गायन, र अभिनय बिट बक्सिङ्ग , जस्ता प्रतिभाहरुबाट प्रतिभाहरु उत्कृष्ट बिसको लागी छनौट गरिने सम्पुर्ण छनौट प्रतिस्प्रर्धीहरुलाई जानकारी गराईन्छ , त्यसै गरी  जर्ज राउण्ड सुरु हुने एक हप्ता अगाडी एस . एम एस. तथा सामाजिक संजाल मार्फत जर्ज राउण्डको सम्पुर्ण जानकारी  प्रतिस्प्रर्धीहरुमा  गराईन्छ ।

थप जानकारीका निम्ति सम्पर्क नं ९८६९३९३९३० र ९८०३५४०२८९

Leave a Comment