Digital audition time expired of Nepal hero of talent

‘ नेपाल हिरो अफ ट्यालेन्ट ’ डिजिटल अडिसनको समयावधी समाप्त

  ‘ नेपाल हिरो अफ ट्यालेन्ट ’ को  डिजिटल अडिसन यही २०७६ बैशाख देखि असार २० गते सम्म खुल्ला गरिएको थियो । जसमा विभिन्न प्रतिभाहरुको बिधाबाट प्रतियोगीहरु छनौट भएका छन् । प्रत्यक्ष अडिसनमा छुटेका तर प्रतिभा प्रस्तुत गर्न चाहने तथा देशको कुना कुनाबाट आफ्नो प्रतिभा प्रस्तुत गरेर सहभागी हुन चाहनेहरुको निम्ति अनलाईन अडिसन खुल्ला गरिएको थियो । अनलाईन अडिसनको समयावधी भोली मिति २०७६ असार २० गते सकिने छ । आफ्ना प्रतिभा प्रस्तुत गरी नेपाल हिरो अफ ट्यालेन्टमा सहभागी हुन चाहने प्रतियोगीहरुले भोली मिति २०७६ असार २० गते शुक्रबार सम्म आफ्नो प्रतिभाको भिडियो पठाएर सहभागी हुन सक्नुहुनेछ । भिडियो तल दिईएका ठेगानामा पठाउन सक्नुहुनेछ ।   

Website :  www.angelmedia.com.np

Facebook page: Nepal hero of talent, angel media

Gmail : angelprospermedia@gmail.com info@angelmedia.com.np

 थप जानकारीका निम्ति सम्पर्क नं ९८६९३९३९३० र ९८०३५४०२८९

Leave a Comment