judges and host

पब्लिक आइकन मिस २०१७ सुश्री सुजना पाण्डे नेपाल हिरो अफ ट्यालेन्ट कार्यक्रम संचालिका 

कार्यक्रम संचालिकाका रुपमा पब्लिक आइकन मिस २०१७ सुजना पाण्डेलाई निश्चित गरियो ।  उनले केहि भिडियोहरुमा अभिनय गरिसकेकि छिन् । त्यसको साथै उनि मण्डला नाटक मञ्चमा आबद्द रहेकि छिन्।

मिस्टर वल्ड २०१७ श्री अक्षयजङ्ग रायमाझी नेपाल हिरो अफ ट्यालेन्ट कार्यक्रमसंचालक

 

काठमाडौंको बानेश्वर निवासी २२ वर्षिय अक्षयजङ्ग रायमाझीले २८ अन्य प्रतियोगीहरुलाई हराएर मिस्टर नेपाल २०१७ का किताब जिते । उनले यसका साथै मिस्टर वल्ड २०१९ मा नेपालबाट प्रतिनिधित्व गर्ने भएका छन । अक्षयजङ्ग रायमाझीले २०१३ मा विद्यालय स्तरको पढाई ग्रीन लाउनस एकडेमिद्धारा पास गर्नुभएको छ । २०१६मा उनले स्नातक स्तर बिजनेस एडमिनिस्ट्रेशनमा अनामनगर स्थित लिबर्टी एकेडेमि क्याम्पस काठमाडौंबाट गरेका थिए । साथै यस ट्यालेन्ट कार्यक्रमको उद्घोषकमा अक्षयजङ रायमाझीलाई निश्चित गरियो ।

Leave a Comment