कुनै न कुनै प्रतिभा हुन्छ हरेक सँग ।
एन्जल मिडियाले ल्याएको छ, एउटा प्रतिभाको मञ्च ।।
सफलताको शिखर उसैले चुम्नेछ ।
जो काविल र योग्य छ ।।
अब देख्न पाईने छ अच्चमित र अद्भुत प्रतिभा ।
प्रतिभाको ठुलो रियालिटि सो नेपाल हिरो अफ ट्यालेन्ट ।।।
एन्जल मिडीयाद्वारा आयोजित कार्यक्रमको निर्णायक मंडलमा संगीत जगतका वरिष्ट गायक आनन्द कार्की , संगीतकार ओम प्रकाश राई र नायिका तथा नृत्याङ्गना एलिना बास्कोटा रहनुभएका छ ।
पुर्व मेची देखि पश्चिम महकालीभित्र पर्ने सम्पूर्ण नेपाली आदिवासी, जनजाती समूदायका नेपाली हरुमा लुकेर रहेका अच्चमित तथा अद्भुत प्रतिभाहरु नेपाल लोक हिरो अफ ट्यालेन्टको प्रस्तुति रहने छ ।
यस कार्यक्रमबाट प्रथम विजेताले रु ७० लाख, द्वितीयले रु २० लाख र तृतीयले १० लाख पुरस्कार प्राप्त गर्नेछन् ।