नेपाल हिरो अफ ट्यालेन्ट डिजिटल अडिसनको नतिजा सार्वजनिक (नामावलीसहित)
नेपाल हिरो अफ ट्यालेन्टको डिजिटल अडिसनमा गायन बिधामा छनौट भएका व्यक्तिहरुको नामावली
१. अप्सरा किसन (चितवन )
२. रुपेश पोखरेल ( झापा )
३. रन्जित तामाङ्ग ( काभ्रे )
४. सविन पुरी ( चितवन )
५ . आरुस जङ्ग कार्की
६. सन्जीव चौधरी ( बर्दिया )
७. सिसिर लिम्बु ( झापा )
८. रवि बिश्वकर्मा ( नेपालगञ्ज )
९. सुसिल निरौला
१०. स्वरुपराज नेपाली
११. हितमान रुम्दाली ( ओखलढुङ्गा )
१२. प्रसान्त न्यौपाने
१३. अनुप लिम्बु ( मोरङ्ग)
१४. समिर तामाङ्ग( धादिङ्ग)
१५. सुरेश फुयाल ( झापा)
१६. लक्ष्मण यादब ( सर्लाहि)
१७. पुस्प विक्रम अधिकारी ( धनगढी)
१८. बिजय राई ( ईलाम )
१९. रेसु राई ( धरान )
२०. आसिफ खान ( बिराटनगर )
२१. दसरथ मगर(चितवन )
२२. सुमित घिमिरे ( बुद्धनगर )
२३. बिशाल सिटौला ( झापा )
२४. आयुस घिमिरे ( इलाम )
२५ .अजित दनुवार ( उदयपुर )
२६ . मेघ तामाङ्ग( धादिङ्ग )
२७. कमल गुरुङ्ग ( तनहुँ)
२८ . अंकित तामाङ्ग( धादिङ्ग )
२९ . बिश्वजित राई ( बिराटनगर )
३० . अशोक लिम्बु ( ताप्लेजुङ्ग (
३१ . खगेन लिम्बु ( ईलाम)
३२. विश्वेश्वर योन्जन(मोरङ्ग )
३३. सायद मिया ( चितवन )
३४. प्रकाश घायल राई ( सोलुखुम्बु )
३५. रितु अधिकारी ( प्युठान )
३६. सुर्दशन तामाङ्ग ( धादिङ्ग)
३७. रोजेश तिमिल्सिना ( ईटहरी)
३८. किसन अधिकारी ( चितवन )
३९. विष्णु राणाभाट ( चितवन )
४०.बिशाल आनुस्बिक
४१. अनिशा तामाङ्ग (नुवाकोट )
४२ . रितु धुवाना (बिराटनगर)
४३. रोसिका तिमिल्सिना (ईटहरी)
४४. गोविन्द भन्डारी ( ईलाम )
४५. प्रेम खतिवडा ( बिराटनगर)
४६. नारायण चौधरी ( धनगढि)
४७. सुसिल सुनार ( चितवन)
४८. ईन्द्र मन्डल ( झापा )
४९. बिजय राई (ईलाम )
५०. राधेश्याम राय ( मोरङ्ग )
५१. समिक्षा बिष्ट ( झापा )
५२. खेमराज भटरार्इृ (झापा)
५३. दिपेन्द्र चापाँगाई ( झापा )
५४. दर्पण रिजाल ( ईटहरी)
५५. फेसल खाति ( सखुँवासभा )
५६. बिजेस डाँगी ( झापा )
५७. रोहन सिटौला ( आसाम, भारत )
५८. योगेश सिटौला ( झापा )
५९. विक्रम बस्नेत ( झापा )
६०. मनु चाम्लिङ राई ( भोजपुर )
६१. पुस्कर नेपाली (डोटी)
६२. सौगात राई ( ईलाम )
६३ . सुदिप खालिङ राइृ ( झापा )
६४. अर्जुन लमगाडे ( धनुकुटा )
६५. दिपक तामाङ्ग ( ताप्लेजुङ्ग )
६६. सचिन काल ( चितवन )
६७ . तारा कटुवाल (काठमाण्डौ )
६८. जयदेव मण्डल ( मोरङ्ग )
६९. अस्मिता चौधरी ( सुनसरी )
७०. चक्र सापकोटा ( आसाम, भारत)
७१. सरोज तामाङ्ग ( पाँचथर )
७२. बिनोढ तामाङ्ग ( नुवाकोट)
७३. सक्सयोन राई ( ललितपुर)
७४ . आकाश राई ( झापा )
७५ . पदम महरा ( धनगढी )
७६. सविता खड्का (ईलाम )
७७. सुवास बन (ईटहरी )
७८. नयन विक्रम थापा ( मोरङ्ग)
७९. बिजय थापा ( चितवन )
८० सिभराज सेढाँइ ( दोलखा)
८१ .सुनिल सुनार (चितवन )
८३ धमेन्द्र सुनार (बाजुरा )
८४. आहान श्रेष्ठ (झापा)
८५.. निर्मल लामा (भारत)
८६. चक्र सापकोटा (आसाम,भारत)
८७. आकाश राई (झापा)
८८. रविन महर्जन ( बाफल)
८९.अर्जुन बोहोरा (हुम्ला)
९०. रन्जना सार्की (बझाङ)
९१. राम प्रसाद गुरुङ्ग
९२. अकिंत तामाङ (बारा)
९३. दिवस रेपचोङ राई ( उदयपुर )
९४. ओसन पौडेल ( ललितपुर)
९५. धिरज पाण्डे (महेन्द्रनगर )
९६. कृष्ण पालि मगर ( काठमाण्डौ )
९७ . टिकाराम भुजेल ( कैलाली )
९८. सरोज तामाङ ( पाचँथर)
९९. चादँनी घिमिरे ( कैलाली )
१००.सचिन ढकाल (चितवन)
नेपाल हिरो अफ ट्यालेन्टको डिजिटल अडिसनमा नृत्य बिधामा छनौट भएका व्यक्तिहरुको नामावली
१०१.. सन्ध्या तामाङ्ग(झापा )
१०२. राम टिकाटरी (धनगढी)
१०३. बिनित थापा ( धनगढी )
१०४.जनक बिश्वकर्मा ( कैलाली)
१०५.भुवन श्रेष्ठ ( धादिङ्ग)
१०६.पुस्पेन्द्र बिश्वकर्मा (अटरिया )
१०७.कन्चन लिम्बु (मोरङ्ग)
१०८.अजय पुन मगर (चितवन)
१०९. द भाईपर कुईन्स (कैलाली)
११०.निर्मल दर्जी ( झापा )
११०.दुर ब्रेभ माफ्रा गुरुङ्ग ( धादिङ्ग)
११२.मनिश खाति (झापा )
११३.रोजिना कडेँल (चितवन )
११४. दिप शाह ( दोलखा)
११५. सारान्स मेचे ( झापा)
११६.. टाईगर धामी
११७.मनोज भट्ट ( कचंनपुर)
११८. लाक्पा थिलेन शेर्पा (सिन्धुपाल्चोक )
नेपाल हिरो अफ ट्यालेन्टको डिजिटल अडिसनमा अभिनय तथा अन्य प्रतिभाको बिधामा छनौट भएका व्यक्तिहरुको नामावली
११७. मुकेश शाह ( मोरङ्ग)
११८.अभिशेक गौतम (बुटवल)
११९.उत्सव नरसिँह केसि
१२०. सुरज पोखरेल
१२१.शँकर वि.के
१२२.सलोम तामाङ्ग ( गोरखा)
१२३.अनुष किँराति ( झापा)
१२४. हिमाल रसाईली ( प्युठान )
१२५. सरल लामा (हेटौडा)
१२६. बिसाल दर्जी ( भैरवहवा )
१२७.. सुमन मैनाली ( बर्दिया )
१२८.सुरज मैनाली ( सिनामंगल )
१२९. सन्जय लुगुंन (झापा )
१३०.डि जे निक ( चितवन )
१३१. पुजन भट्ट
१३२.सुधिर सिहं दनुवार (सर्लाहि)
थप जानकारीका निम्ति सम्पर्क नं ९८६९३९३९३० र ९८०३५४०२८९
For More information log on Website: www.angelmedia.com.np
‘नेपाल हिरो अफ ट्यालेन्ट’ जर्ज राउण्ड
नेपाली प्रतिभाको क्षेत्रमा हालसम्मकै सर्वाधिक पुरस्कार राशीसहित आयोजना भएको रियालिटी शो ‘नेपाल हिरो अफ ट्यालेन्टको ’ दोस्रो चरण अर्थात जर्ज राउण्डको मिति यही ०७६ साल आषाढ २५ गते काठमाण्डौको कलड्ढी स्थित कलड्ढी सिनेमा हलमा हुनेछ ।
देशको कुना कन्दरामा लुकेर रहेका र स्थानिय स्तरमा ओझेलमा परेका प्रतिभाको पहिचानको लागि भएको पहिलो चरणको अडिसन सातै प्रदेशमा सकिएता पनि दोश्रो राउण्डको लागि असार २५ गते आयोजना गरिन लागिएको हो ।
सातै प्रदेशबाट डिजिटल अडिसन र लाईभ अडिसनबाट पहिलो चरण पार गरेका प्रतिस्पर्धीहरु जर्ज राउण्डको पहिलो दिनमा काठमाण्डौको कलङ्की सिनेमा प्रा.लिमा बिहान १० बजे उपस्थित हुनुपर्ने हुन्छ ।
जर्ज राउण्ड आषाढ २५ गतेबाट सुरु भएर ३१ गते सम्म एक सप्ताहाको हुनेछ । जसमा प्रतियोगीहरुको प्रतिभा अनुसार एक हप्तामा ४ राउण्डमा प्रतिस्प्रर्धा गराईन्छ । सबै प्रतियोगीहरुबाट उत्कृष्ट बिस भोटिङ्ग राउण्डको लागी छनौट गरिन्छ ।
अडिसनमा सहभागी प्रतिस्पर्धिहरुलाई बरिष्ठ गायक आनन्द कार्की , नायिका एलिना बास्कोटा र ख्यातीप्राप्त सगिंतकार ओम प्रकाश राईले जर्ज गर्नुहुनेछ ।