judges and host

पब्लिक आइकन मिस २०१७ सुश्री सुजना पाण्डे नेपाल हिरो अफ ट्यालेन्ट कार्यक्रम संचालिका  कार्यक्रम संचालिकाका रुपमा पब्लिक आइकन मिस २०१७ सुजना पाण्डेलाई निश्चित गरियो ।  उनले केहि भिडियोहरुमा अभिनय गरिसकेकि छिन् । त्यसको साथै उनि मण्डला नाटक मञ्चमा आबद्द रहेकि छिन्। मिस्टर वल्ड २०१७ श्री अक्षयजङ्ग रायमाझी नेपाल हिरो अफ ट्यालेन्ट कार्यक्रमसंचालक

”Nepal hero of talent” provision number – 3 kathmandu audition

‘ नेपाल हिरो अफ ट्यालेन्ट’ को प्रदेश नं ३ काठमाण्डौ अडिसन          मन्दिरा रायमाझी  (काठमाण्डौ) हिजो ‘नेपाल हिरो अफ ट्यालेन्ट’को पहिलो दिनको काठमाण्डौ अडिसनमा उल्लेखनिय जनसहभागीता रहेको थियो । प्रदेश नं ३ को राजधानी काठमाण्डौ   स्थित बसुन्धाराको यति पार्टी प्यालेसमा हिजो बिहानैदेखि  भिड Read More