पब्लिक आइकन मिस २०१७ सुश्री सुजना पाण्डे नेपाल हिरो अफ ट्यालेन्ट कार्यक्रम संचालिका कार्यक्रम संचालिकाका रुपमा पब्लिक आइकन मिस २०१७ सुजना पाण्डेलाई निश्चित गरियो । उनले केहि भिडियोहरुमा अभिनय गरिसकेकि छिन् । त्यसको साथै उनि मण्डला नाटक मञ्चमा आबद्द रहेकि छिन्। मिस्टर वल्ड २०१७ श्री अक्षयजङ्ग रायमाझी नेपाल हिरो अफ ट्यालेन्ट कार्यक्रमसंचालक काठमाडौंको बानेश्वर निवासी २२ वर्षिय अक्षयजङ्ग रायमाझीले २८ अन्य प्रतियोगीहरुलाई हराएर मिस्टर नेपाल २०१७ का किताब जिते । उनले यसका साथै मिस्टर वल्ड २०१९ मा नेपालबाट प्रतिनिधित्व गर्ने भएका छन । अक्षयजङ्ग रायमाझीले २०१३ मा विद्यालय स्तरको पढाई ग्रीन लाउनस एकडेमिद्धारा पास गर्नुभएको छ । २०१६मा उनले स्नातक स्तर बिजनेस एडमिनिस्ट्रेशनमा अनामनगर स्थित लिबर्टी एकेडेमि क्याम्पस काठमाडौंबाट गरेका थिए । साथै यस ट्यालेन्ट कार्यक्रमको उद्घोषकमा अक्षयजङ रायमाझीलाई निश्चित गरियो ।
नारायणगढ अडिसनमा उत्साहजनक जनसहभागीता मन्दिरा रायमाझी काठमाडौ १३ र १४ गते दुई दिनको नारायणगढको नारायणी कला मन्दिरमा राखिएको “नेपाल हिरो अफ ट्यालेन्ट ”को को निर्णायक टोलीमा गायन विधाका निर्णायक वरिष्ट गायक आनन्द कार्की, सगींत विधाका निर्णायक ख्याती प्राप्त सगींतकार ओम Read More
“नेपाल हिरो अफ ट्यालेन्ट” पुर्वाञ्चलको स्थानहरुको अडिसन अब जेष्ठमा “नेपाल हिरो अफ ट्यालेन्ट” अडिसन हुने स्थान र समय बुटवल, धनगढी, नेपालगञ्ज र घोराहीको यही बैशाखमा अडिसन जेष्ठमा सारिएको सुचना सम्पुर्ण पाठक, श्रोता,दर्शक तथा ईच्छुक प्रतिभाशाली व्यक्तीहरुमा जानकारी गराईन्छ । ०७६ जेष्ठ १६ Read More
“नेपाल हिरो अफ ट्यालेन्ट” को पोखरा को पहिलो दिनको अडिसन भव्य रुपमा सम्पन्न पोखरा अडिसनमा उत्साहजनक जनसहभागीता मन्दिरा रायमाझी काठमाडौ “बैशाखको चर्को घाम र हावाहुरीको समेत वास्ता नगरी हातमा पानीको बोटल बोकी आफ्नो प्रतिभा प्रस्तुत गर्न भनि आईरहेका थिए । कोही आफुले Read More
“नेपाल हिरो अफ ट्यालेन्ट” काठमाण्डौ अडिसन प्रतिभा देखाउनुहोस् र ७० लाख जित्नुहोस मन्दिरा रायमाझी (काठमाण्डौ) बहुप्रतिभाको मञ्च “नेपाल हिरो अफ ट्यालेन्ट”को अडिसन यहि जेष्ठ ५, ६ र ७ गते काठमाण्डौ मा हुनेछ । काठमाण्डौ को यति पार्टी प्यालेस ५, ६ र ७ Read More
“नेपाल हिरो अफ ट्यालेन्ट” को धादिङ्ग को अडिसन भव्य रुपमा सम्पन्न धादिङ्ग अडिसनमा उत्साहजनक जनसहभागीता मन्दिरा रायमाझी काठमाण्डौ हिजो ३१ गते धादिङ्ग जीविका हलमा राखिएको “नेपाल हिरो अफ ट्यालेन्ट ”को अडिसन भव्य रुपमा सम्पन्न भएको छ । अडिसन निर्णायक टोलीमा गायन विधाकी निर्णायक पवित्रा गुरुङ्ग , संगीत विधाका निर्णायक ख्याती प्राप्त सगींतकार ओम प्रकाश Read More
”NEPAL HERO OF TALENT” KATHMANDU AUDITION GRANDLY COMPLETED Posted on May 22, 2019 “नेपाल हिरो अफ ट्यालेन्ट” काठमाण्डौ अडिसन भव्य रुपमा सम्पन्न ५, ६ र ७ गते गरिएको नेपाल हिरो अफ ट्यालेन्टको काठमाण्डौ अडिसन हिजो भव्य रुपमा सम्पन्न भएको छ । काठमाण्डौको यति Read More
Date of the Judge Round of “Nepal Hero of Talent” Posted on June 10, 2019 ‘नेपाल हिरो अफ ट्यालेन्ट’ जर्ज राउण्ड एन्जल मिडिया प्रा. ली.को पहिलो प्रस्तुतिमा भइरहेको प्रतिभाहरुको क्षेत्रको पहिलो रियालिटी सो नेपाल हिरो अफ ट्यालेन्ट’ले दोस्रो चरण अर्थात जर्ज राउण्डको मिति Read More
कुनै न कुनै प्रतिभा हुन्छ हरेक सँग । एन्जल मिडियाले ल्याएको छ, एउटा प्रतिभाको मञ्च ।। सफलताको शिखर उसैले चुम्नेछ । जो काविल र योग्य छ ।। अब देख्न पाईने छ अच्चमित र अद्भुत प्रतिभा । प्रतिभाको ठुलो रियालिटि सो नेपाल हिरो Read More
नेपाल हिरो अफ ट्यालेन्ट डिजिटल अडिसनको नतिजा सार्वजनिक (नामावलीसहित) नेपाल हिरो अफ ट्यालेन्टको डिजिटल अडिसनमा गायन बिधामा छनौट भएका व्यक्तिहरुको नामावली १. अप्सरा किसन (चितवन ) २. रुपेश पोखरेल ( झापा ) ३. रन्जित तामाङ्ग ( काभ्रे ) ४. सविन पुरी ( चितवन Read More